नेकपा र फोरम नेपालबीच दुई बुँदे सहमति 

१४ जेठ ०७५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच दुई बुँदे सहमति भएको छ ।

सोमबार नेकपाका दुई अध्यक्ष  केपी ओली तथा प्रचण्ड र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच  दुई बुँदे सहमति भएको हाे ।

सहमति पत्रमा  फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुको  संविधान संशोधनको विषयलाई आपसी सहमति अनुसार संशोधन गरेर अघि बढ्ने लिखित सहमति भएकाले फोरम सरकारमा सामेल हुनेछ ।

सहमति पत्र

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत