राष्ट्रियसभाका सांसदको कार्यकाल टुङ्गियो, कसको पदावधि कति (नामावलीसहित)

४ असार ०७५, काठमाडौं । राष्ट्रियसभाका सबै सदस्यहरूको गोला प्रथाद्वारा पदावधि निर्धारण गरिएको छ ।

सोमबार संघीय संसद् सचिवालयले नेपालको संविधान अनुसार राष्ट्रियसभाका सदस्यहरुको पदावधि गोला प्रथाद्वारा टुङ्गो लगाएको हो ।संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा ५९ सदस्यीय रहेको छ ।

नेपालको संविधानको धारा ८६ (राष्ट्रिय सभाको गठन र सदस्यहरूको पदावधि) मा गोलाप्रथाबाट सदस्यको पदावधि तोकिने व्यवस्था छ । धारा ८६ उपधारा ३ मा एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षको हुने गरी पदावधि कायम गरिने उल्लेख छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा गरिएको गोला प्रथाबाट राष्ट्रियसभा सदस्यहरुको कसको कति पदावधि नामावली :

 

 

 

 

 

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत