परीक्षाफल सार्वजनिक

६ असार ०७५, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल वैशाखमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित गरेको छ ।

बुधबार त्रिवीले मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०७४ मौका समेत) को मैथली र जेन्डर स्टडी विषयको परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो ।

उक्त परीक्षाफल www.educationsansat.com, www.edusanjal.com, www.tu.ntc.net.np मा हेर्ने सकिनेछ ।

साथै नेपाल टेलिकमको १६०२ मा डायर गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिनेछ । साथै एमए सिम्बोल नं. टाइप गरी २४९४९ मा एसएमएस गरेर थाहा पाउने सकिनेछ ।

  •  
    2
    Shares
  • 2
  •  
  •  
  •  

तपाइको मत