मुम्बईमा विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु

१४ असार ०७५, एजेन्सी । भरतको मुम्बईमा विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो किङ् एयरको सी–९० नम्बरको चार्टर विमान मुम्बईको घाटकोपरस्थित एक निर्माणाधिन भवनमा ठोक्किनला दुर्घटना भएको हो ।

भारतीय पत्रिका द टाइम्स अफ इण्डियाल जनाए अनुसार विमान सवार ४ जनामध्ये २ पाइलट, २ जना इन्जिनियर र एक पैदलयात्रीको मृत्यु भएको हो ।

दुर्घटना मुम्बई विमानस्थलबाट तीन किलोमिटर टाढा करिव दिउँसो साटे १ बजेतिर भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत