यातायातसँग सम्बन्धित संघ, संस्था दर्ता खारेज : चल अचल सम्पत्ति सरकारकाे मातहतमा रहने

४ साउन ०७५, काठमाडौं । सरकारले यातायात क्षेत्रसँग सम्बन्धित संघ, संस्था र समितिहरुकाे दर्ता खारेजी प्रक्रिया अगाडि बढाएकाे छ ।

गृहमन्त्री रामबहादुर थापा र भाैतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुविर महासेठ साथै दुबै मन्तत्रालयका सचिवहरु र सम्बद्घ पदाधिकारीकाे बैठकले संस्था एेन २०३४ र एे. नियमावली बमोजिम स्थापित यातायात क्षेत्रसँग सम्बन्धित संघ, संस्था र समितिहरु २०७५ साउन १ गतेदेखि नवीकरण नहुने र खारेेजी गर्ने निर्णय गरेको हाेे ।

बैठकले यातायात क्षेत्रसँग सम्बन्धित संघ, संस्था र समितिहरुकाे चल अचल सम्पत्ति नेपाल सरकारको मातहत रहने व्यवस्था गृह मन्त्रालयकाे समन्वयमा भाैतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले मिलाउने निर्णय गरेको छ ।

निर्णयकाे पूर्ण पाठ :

 

  •  
    9
    Shares
  • 9
  •  
  •  
  •  

तपाइको मत