नक्कली नोटसहित पक्राउ परेका वाग्ले २५ लाख धरौटीमा रिहा

१८ साउन ०७५, काठमाडौं । साढे २ करोड रुपैयाँ नक्कली नोटसहित पक्राउ परेका फिल्म निर्माता माधव वाग्ले धरौटीमा रिहा भएका छन् ।

शुक्रबार उच्च अदालत, पाटनको आदेशमा वाग्लेलाई काठमाडौं जिल्ला अदालतले २५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो । वाग्ले चलचित्र लुटका निर्माता हुन् ।

निर्माता वाग्लेसहित ५ जनालाई काठमाडौं प्रहरीले जेठ पहिलो साता पक्राउ गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत