नारायणगढ–मुग्लिन सडकखण्ड बिहानदेखि अबरुद्ध

१९ साउन ०७५, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा पहिरो झरेर अबरुद्ध भएको सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान ६ बजे खसेको पहिरोका कारण अवरुद्ध हुन पुगेको सडक १०ः३० बजेबाट एकतर्फी सञ्चालनमा आएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनकाअनुसार शुक्रबार रातिदेखि परेको पानीले पहिरो जाँदा सडकखण्ड अबरुद्ध भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत