राष्ट्रपति भण्डारी र म्यानमारकी नेतृ सुकीबीच भेटवार्ता

१४ मंसिर ०७५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र म्यानमारकी नेतृ आङ साङ सुकीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भण्डारी र एसिया प्यासिफिक समिटमा सहभागी हुन नेपाल आएकी सुकीबीच शीतलनिवासमा शुक्रबार बिहान भेटवार्ता भएको हो ।

भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । भेटवार्तामा राष्ट्रपति कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकृतको सहभागिता रहेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत