एक लाख रुपैयाँ घुससहित डा. पौडेल पक्राउ

१६ मंसिर ०७५, कास्की । पोखराबाट एक लाख रुपैयाँ घुससहित क्षेत्रीय कार्यालय पोखरामा कार्यरत डा.तारानाथ पौडेल पक्राउ परेका छन् ।

स्वास्थ्य सेवा निर्देशनालय अन्तरगत क्षेत्रीय कार्यालय पोखरामा कार्यरत पौडेललाई सेवाग्राहीसँग घुस लिँदालिँदै  आइतबार पक्राउ गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार पौडेलले एक युवालाई लोकसेवा आयोगमा जागिर लगाइदिने आश्वासन दिएर घुस लिँदै गर्दा पक्राउ गरिएको जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत