नेविसंघका अध्यक्षसहित ६ जना पक्राउ

२२ माघ ०७५, काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार पोखरामा भएको घटनामा झुटो मुद्दा लगाएर थुनामा राखिएका विद्यार्थी नेताहरूलाई विनाशर्त रिहाई गुर्नपर्ने माग राख्दै निकालिएको ¥यालीबाट महर सहितका नेताहरूलाई मीनभवनबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अध्यक्ष महर, उपाध्यक्ष नविन राईसहित आधा दर्जन नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेका नेविसंघका महामन्त्री कुन्दराज काफ्लेले बताए । उनीहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत