नेकपाका ७७ जिल्लाका अध्यक्ष र सचिवको नाम सार्वजनिक (सूचीसहित)

९ बैशाख ०७६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्ला तहको पार्टी एकता टुंग्याएको छ ।

आइतबार दिनभरको प्रयासपछि साँझ बसेको सचिवालय बैठकले  ७७ वटै जिल्ला तहका अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको हो ।

सोमबार नेकपाको ७१ औँ स्थापना दिवसका अवसरमा काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा बैठकले  टुङ्गो लगाएको ७७ वटै जिल्ला तहका अध्यक्ष र सचिवको नाम सार्वजनिक गरिएको छ ।

एकताका क्रममा ७७ जिल्लामध्ये ४४ जिल्लाको नेतृत्व तत्कालीन एमाले र ३३ जिल्लाको नेतृत्व तत्कालीन माओवादीले पाएका छन् । एमालेले अध्यक्ष पाएको जिल्लामा सचिव माओवादी र माओवादीले अध्यक्ष पाएको जिल्लामा एमालेका नेता सचिव हुने सहमति भएको छ ।

७७ वटै जिल्ला तहका अध्यक्ष र सचिव (सूची)

 

 

 

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत