नयाँ पेट्रोल पम्पको लाइसेन्स खुल्यो : पूरा गर्नुस्, यी प्रक्रिया (निगमको सूचनासहित)

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले बिक्रेता नियुक्तिसम्बन्धी सूचना प्रकाशित गरेको छ ।

आयल निगमले मंगलबार एक सूचना प्रकाशित गरी नयाँ पेट्रोल पम्प खोल्न चाहने इच्छुक फर्म, कम्पनी, संगठित संस्थाले ६० दिनभित्र आवश्यक कागजात संलग्न गरी निवेदन पेश गर्नुपर्ने जनाएको हो ।

उक्त सूचनामा निगमले निवेदनका साथ पेश गर्नुपर्ने आवश्यक कागजात र प्रक्रियाका सम्बन्धमा पनि स्पष्ट उल्लेख गरिदिएको छ ।

बिक्रेता नियुक्तिसम्बन्धी निगमद्वारा पहिलोपटक प्रकाशित सूचना :

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत