नेपाली श्रमिक कटौती गर्ने रोजगारदातालाई जेटीयुसीसीले कारवाहीको पहल गर्ने

१२ पुस, काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको बन्द सत्रले संगठनको भावी कार्यक्रम तय गरेको छ ।

शुक्रबार काठमाडौंमा सुरुभएको बन्द सत्रले केन्द्रको भावी कार्यक्रम तय गरेको हो ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले आफ्नो भावी कार्यक्रममा श्रम ऐनको दफा १४५ को अपव्याख्या गर्दै नेपाली श्रमिक कटौती गर्ने रोजगारदाता माथि कारवाहीको पहल गर्ने, आइएलओ महासन्धि ८७ लगायतका महत्वपूर्ण महासन्धिहरू अनुमोदनका लागि पहल गर्ने लगायत निर्णयहरू गरेको छ ।

अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), जिफन्ट, एनटीयुसी लगायतका नेपालका ठूला ९ ट्रेड युनियनहरूको साझा मञ्च संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसी) हो ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको भावी कार्यक्रमको पूर्णपाठ :

  •  
  •  
  •  
  •  
  •