वरिष्ठ अधिवक्ता निराला न्याय परिषद्को सदस्यमा नियुक्त

२२ पुस ०७६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनविद् लक्ष्मीबहादुर ‘निराला’ खड्कालाई न्याय परिषद्को सदस्यमा नियुक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा कानूनविद् खड्कालाई न्याय परिषद्को सदस्यमा मंगलबार नियुक्त गरेकी हुन् ।

  •  
  •  
  •  
  •  
  •