अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश

२८ पुस ०७६, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ ।

सोमबार राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित कार्यक्रममा आयोगका आयुक्त नवीनकुमार घिमिरेले नेपालको संविधानको धारा २९४ बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७५÷०७६को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

  •  
  •  
  •  
  •  
  •