मई दिवसका अवसरका अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा शुभकामना सन्देश जारी

१९ बैशाख ०७७, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघले अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरका शुभकामना सन्देश जारी गरेको छ ।

१३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा महासंघका अध्यक्ष जगत सिम्खडाद्वारा हस्ताक्षरित शुभकामनामा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीवर्गमा सु–स्वास्थ र प्रगतिको कामनासहित श्रमजीवी जनताको बलिदानीपूर्ण संघर्षलाई स्मरण गरिएको छ ।

शुभकामनाको पूर्णपाठ :

  •  
  •  
  •  
  •  
  •