कोरोना संक्रमित ७२ थपिए, कूल संख्या ६७५ पुग्यो

१२ जेठ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या ६७५ जना पुगेको जनाएको छ ।

मन्लालयले सोमबार जारी गरेको पछिल्लो अद्यावधिक विवरण अनुसार नयाँ संक्रमित ७२ जना थपिएसँगै कूल संक्रमित ६७५ पुगेको हो ।

मन्त्रालयको प्रेस विज्ञप्ति :

  •  
  •  
  •  
  •  
  •