बिहान ५ः१९ बजे भूकम्पको धक्का : सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु

३१ भदौ ०७७, काठमाडौं । रााष्ट्रिय भुकम्प मापन केन्द्रले बुधबार बिहान ६ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।

भुकम्प मापन केन्द्रकाअनुसार सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर बिहान ५ः१९ बजे आएको भूकम्प आएको थियो ।

काठमाडौं उपत्यका आसपासका जिल्लाहरुमा पनि भुकम्पको धक्का महशुस गरिएको थियो ।

  •  
  •  
  •  
  •  
  •