५ माघ ०७८, काठमाडौं । विशेष अदालतले कोरोना संक्रमण बढेका कारण थुनुवा भएका मुद्दाको मात्रै सुनुवाइ गर्ने भएको छ ।
कोरोना संक्रमणको जोखिम बढेको भन्दै विशेष अदालतले थुनुवा भएका मुद्दाको मात्रै सुनुवाइ गर्ने भएको हो ।
आरोपपत्रका साथ उपस्थित गराइएका आरोपितको थुनछेक आदेश बाहेक अरु न्यायिक काम नहुने छैन विशेष अदालतले जनाएको छ ।