मान्छेका बीचमा हुने विभेद अन्त्य हुनुपर्ने उपराष्ट्रपतिको भनाई

६ चैत ०७८, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मान्छे-मान्छेका बीचमा हुने विभेदको अन्त्य हुनुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित स्वर्णिम युग फाउन्डेशनको शुभारम्भ तथा खेम शर्माद्वारा लिखित पुस्तक ‘स्वर्णिम रहस्य’ विमोचन समारोहमा बोल्दै उपराष्ट्रपति पुनले यस्तो बताएका हुन् ।

उनले भने, ‘मान्छे–मान्छेका बीचमा असमानता र विभेद हुनु हुँदैन ।’

  •  
  •  
  •  
  •  
  •