११ चैत ०७८, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले आवश्यकताको आधारमा चुनावी गठबन्धन हुनुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार केन्द्रीय समितिको बैठकको जानकारी गराउँदै प्रवक्ता महतले यस्तो बताएका हुन् ।
‘आवश्यकताको सिद्धान्तमा गठबन्धन हुनुपर्छ’ उनले भने ।