चुनावी तालमेल सहमति नजिक – प्रचण्ड

५ बैशाख ०७९, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धन महानगरपालिकाको चुनावी तालमेल सहमति नजिक रहेको बताएका छन् ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले महानगरपालिकाको तालमेल सहमति नजिक रहेको र आजै सहमति जुट्ने दावी पनि गरे ।

  •  
  •  
  •  
  •  
  •