ठबन्धनको पक्षमा नरहेको कांग्रेस महामन्त्री थापाको भनाई

१४ चैत ०७८, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू गठबन्धनको पक्षमा नरहेको बताएका छन् ।

उनले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा स्थानीय चुनावमा गरिने गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न नसकिने बताएका हुन् ।

  •  
  •  
  •  
  •  
  •