विभाजित भएर चुनावमा जाने छुट नभएको कोइरालाको भनाई

१ बैशाख ०७९, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रदेखि गाउँसम्म विभाजित भएर चुनावमा जाने छुट नभएको बताएका छन् ।

नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै उनले नयाँ वर्षलाई स्वागत गर्दा कांग्रेसलाई तीनै तहको निर्वाचनमा विजयी बनाउने र नागरिकको मुहारमा खुशी ल्याउनेमा केन्द्रित हुनुपर्ने बताएकाहुन् ।

  •  
  •  
  •  
  •  
  •