अख्तियार प्रमुख कार्कीले आयोगको प्राङ्गणबाटै छोरी अन्माए

Lokman-wedding-inside-2

२२ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले कान्छी छोरीलाई अख्तियारकै प्राङ्गणबाट अन्माए ।

आयोगको मुख्यालय टंगालमा आयोगका प्रमुख कार्कीले कान्छी छोरी आकृती कार्कीको राजधानीमा डिपार्टमेन्टल स्टोर सञ्चालन गर्दै आएका थापागाउँ निवासी प्रवल थापासँग बिवाह समारोह आयोजना गरेका हुन् ।

तपाइको मत