
२ जेठ ०७४, काठमाडौं । पहिलो चरणको स्थानीय निर्वाचनको अन्तिम परिणाम धमाधम आइरहेको छ ।
अहिलेसम्मको नतिजा हेर्दा नेकपा एमालेले पहिलो र नेपाली कांग्रेसले दोस्रो र नेकपा माअाेवादी केन्द्रले तेस्राे स्थान हासिल गरेका छन् ।
अन्यले २ प्रमुख, २ उपप्रमुख पद जितेका छन् ।













