आज यमपञ्चकको पहिलो दिन काग तिहार

३१ असोज ०७४, काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार अर्थात् आज यमपञ्चकको पहिलो दिन काग तिहार हो ।

हिन्दु धर्मावलम्बीहरुले आजको दिन घर, आँगनमा कागलाई विभिन्न परिकारको चारो दिएर पुज्ने गर्छन् ।

नेपाली समाजमा कागलाई सन्देशवाहक पंक्षीको रुपमा लिइन्छ भने अन्य पंक्षीहरुमध्ये काग चतुर पंक्षी पनि मानिन्छ ।

तपाइको मत