उपेन्द्र यादव सप्तरी क्षेत्र नं. २ बाट विजयी

२३ मंसिर ०७४, सप्तरी । फोरम नेपाल र राजपाको संयुक्त गठबन्धनबाट उम्मेदवार बनेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सप्तरी क्षेत्र नं. २ बाट विजयी भएका छन् ।

यादव २१ हजार ६ सय २० मत ल्याउँदै विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार उमेश यादवले ११ हजार ५ सय ८० मत ल्याएका छन् ।

तपाइको मत