२८ फागुन, चितवन । एमालेको मेची-महाकाली राष्ट्रिय अभियान चितवन पुगेको छ ।
शनिवार बिहान हेटौंडाबाट अघि बढेको अभियानको क्याराभान चितवन हुँदै कावासोती अघि बढ्ने तयारीमा छन् ।
नारायणगढको नारायणी किनाराका आयोजित सभालाई एमालेका शीर्ष नेताहरुले सम्बोधन गरेपछि कावासोतीको सभामा अभियान अघि बढ्नेछ ।













