२० भदौ ०७४, काठमाडौं । नेकपा एमालेले प्रदेश नम्बर २ का १३६ मध्ये ११० स्थानीय तहका उम्मेदवारको नाम छनौट गरेको छ ।
मंगलवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी एमालेले ११० स्थानीय तहका प्रमुख र उपप्रमुखका उम्मेदारको घोषणा गरेको हो ।
आन्तरिक विवादका कारण एमालेले धनुषामा भने उम्मेदवार छान्न सकेको छैन । जनकपुर उपमहानगरपालिकासहित २० स्थानीय तहका उम्मेदवार मंगलवार रातिसम्म तय गरिने एमाले महासचिव ईश्वर पोखरेलले पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रदेश नम्बर २ मा एमालेका उम्मेदवार :