काँग्रेसका महामन्त्री कोइराला खतरामुक्त – उपचारमा संलग्न चिकित्सक

२३ असार, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाको उपचारमा संलग्न चिकित्सकले उनी खतरामुक्त रहेको र भेन्टिलेटरबाट निकालिएको बताएका छन् ।

अस्पतालका अनुसार महामन्त्री कोइराला अहिले पूर्णरुपमा होसमा आइसकेका छन् । मंगलबार राती महाराजगञ्जस्थित निवासमै स्वास्थ्यमा समस्या देखिए पछि उनलाई ओम अस्पताल भर्ना गरिएको  थियो ।

तपाइको मत