गण्डकी प्रदेशमा थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि

९ असार ०७७, कास्की । गण्डकी प्रदेशले स्वास्थ्य निर्देशनालय प्रदेशमा थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

मंगलबार राति ८: १५ बजे प्रेस विज्ञप्ति जारी गरेर निर्देशनालयले थप १ सय ४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो । योसँगै प्रदेशमा संक्रमितको संख्या ६९७ पुगेको छ ।

नयाँ संक्रमितको विवरण :