
महेश ‘आरेम’ मगर
३ चैत्र, काठमाडौं । दशवर्षे जनयुद्धका क्रममा जनमुक्ति सेनाको बीएन भिसी समेत भइसकेका योद्धा महेश घर्ती मगर (सोनाम) यतिबेला खाडी मुलुकमा श्रम बेच्दै यसरी मुक्तक कोर्न पुगेका छन् ।
“पोल्दै नपोली
खरानी भएको तन, मन बेच्न, अभिव्यक्ति र अभिनय गरिरहेको छु
जिउँदो किचकन्याहरु बस्ने शहरमा !”
महेश ‘आरेम’ मगरको फेसबुक पेजबाट ।