डिल्लीबजार मालपोत कार्यालयका तीन नायब सुब्बासहित चार कर्मचारी अख्तियारको फन्दामा

१४ पुस, काठमाडौं ।

डिल्लीबजार मालपोत कार्यालयका तीन नायब सुब्बासहित चार कर्मचारी सेवाग्राहीसँग ५ लाख घुस लिने क्रममा क्वालिटी फास्टफुड क्याफबाट पक्राउ परेका छन् ।

ak

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार साँझ उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नायब सुब्बा मुकुन्दराज पाण्डे, एकनारायण अर्याल र पोषराज पोखरल तथा कार्यालय सहयोगी लहरी कुमाल छन् ।

तपाइको मत