त्रिवि पूर्वउपकुलपति शर्माको निधन

madhav

२३ फागुन, काठमाडौं । एक सातादेखि काठमाडौंको सिनामंगल मेडिकल कलेजमा भर्ना भएको त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक डाक्टर माधवप्रसाद शर्माको आइतबार बिहान निधन भएको  छ ।

शर्माको आइतबार विहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपालले बताए ।

तपाइको मत