देउवालाई राष्ट्रिय जनता पार्टी नेपालले समर्थन गर्ने

२३ जेठ ०७४, काठमाडौं । प्रधानमन्त्री निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रिय जनता पार्टी नेपालले समर्थन गर्ने भएको छ ।

त्यसअघि कांग्रेस, माओवादी केन्द्र र राजपाबीच तीनबुँदे सहमति गर्ने तयारी हुँदैछ ।

प्रचण्ड सरकार गठनका क्रममा भएको तीनबुँदे सहमति कार्यान्वयन एउटा बुँदा हुनेछ ।

तत्कालीन मधेसी मोर्चामा आवद्ध ६ दल मिलेर बनेको राजपा नेपालका २४ सांसद छन् ।

तपाइको मत