१२ फागुन ०७८, काठमाडौं । नायक पल शाहले आफू दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् ।
एक गायिकालाई जबरजस्ती करणी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् शाहले यस्तो बताएका हुन् ।
एनले आफूमाथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्रहार भएको दाबी गरेका छन् ।
उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’













