६ असोज, काठमाडौं । नयाँ शक्ति नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा गरेका २५ बुँदे संयुक्त वक्तव्यको सात वटा बुँदामा आपत्ति जनाएको छ ।
नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री भरत जानु अघि १० बुुँदे सुझाव दिएका थिए । तर, उनले प्रधानमन्त्री दाहाल भारतबाट फर्किएपछि सम्झौताका कतिपय विषय नेपालको राष्ट्रिय हित विपरीत भएको जनाएको छ ।
नयाँ शक्तिले संविधान संशोधन, कार्यान्वयन नेपालको आन्तरिक मामिला भएको भन्दै यसलाई अन्तर्राष्ट्रियकरण गरेको भन्दै आपत्ति जनाएको छ ।
विज्ञप्तिको पूर्णपाठ:















