नाकाबन्दीले नाफा गुमाउँदै भारतीय कम्पनी

८ पुस, काठमाडौं ।

भारतीय नाकाबन्दीका कारण नेपालबाट वर्षमा दुई अर्ब रुपैयाँभन्दा बढी लाभांश लैजाने भारतीय बहुराष्ट्रिय कम्पनी पनि प्रभावित भएका छन् ।

India blockade on Nepalअहिलेसम्म नेपालमा भएको कुल विदेशी लगानीमा भारतीय लगानी पहिलो नम्बरमा आउँछ । भारतीय बहुराष्ट्रिय कम्पनी युनिलिभर, डाबरलगायत नाकाबन्दीको प्रत्यक्ष मारमा रहेको अन्नपूर्ण पोस्टमा खबर छ ।

नेपालको विदेशी लगानीमा भारतीय लगानी पहिलो नम्बरमा आउँछ । – See more at: onlinekhabar

तपाइको मत