ज्वरोले थलिएका नारायणकाजीलाई स्वाइन फ्लू

narayan-kaj

२६ माघ, काठमाडौं । एक साताभन्दा लामो समयदेखि ज्वरोले थलिएका एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सोमबार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलामा र्‍याल परिक्षण गरेपछि उनलाई स्वाइन फ्लू भएको पुष्टि भएको छ ।

श्रेष्ठका सहयोगी सुसन कर्माचार्यकाअनुसार भेटघाटमा प्रतिवन्ध लगाई उनको घरमै उपचार भइरहेको छ भने सोमबारदेखि औषधि सुरु गरिएको छ

तपाइको मत