१८ पुस ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले पुस २० देखि माघ २३ गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री खड्ग प्रसाद ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा केन्द्रीय संघर्ष समिति गठन गरेर आन्दोलित नेकपाको प्रचण्ड–माधव समूहले आज पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।
नेकपाको प्रचण्ड–माधव समूहद्वारा जारी संघर्षको कार्यक्रम यस्तो छ :