३ भदौ ०७४, काठमाडौं । नेपाल पत्रकार महासंघको २५औं महाधिवेशनको निर्वाचन कार्यतालिका शनिबार सार्वजनिक भएको छ ।
प्राध्यापक चिरञ्जीवी पौडेल संयोजकत्वको निर्वाचन समितिले भदौ ४ देखि ६ गतेसम्म हुने निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
निर्वाचन कार्यतालिका :
नेपाल पत्रकार महासंघको महाधिवेशनमा प्रेस युनियन र प्रेस सेन्टर गठबन्धनबाट सभापतिमा गोविन्द आचार्य र प्रेस चौतारीले तीर्थ कोइरालालाई अघि सारेको छ ।