२६ असोज ०८२, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको छ ।
नेकपा (माओवादी केन्द्र)का उपाध्यक्षसमेत रहेका महरालाई भेपमार्फत् भएको भनिएको सुन तस्करीमा अनुसन्धानका लागि आइतबार सिआइबीले पक्राउ गरेको हो ।
महरालाई पक्राउ परेको पुष्टि गर्दै सीआईबीले विज्ञप्ति जारी गरेको छ ।














