३ बैशाख ०७५, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
सोमवार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल र मट्टतिेलमा २/२ रुपैयाँ मूल्य बढाएको हो ।
अब नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटरमा एक सय ६ र डिजेल र मट्टीतेल ८७/८७ रुपैयाँ पुगेको छ ।