प्रधानमन्त्री ओली संविधान कार्यान्वयन गर्न असफल – निधि

१९ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संविधान कार्यान्वयन गर्न असफल भएको भन्दै नेपाली कांग्रेसका नेताहरुले सरकारको विकल्प खोज्नु पर्ने बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसको आइतबारबाट भएको राष्ट्रिय सम्मेलनको उद्घाटनका क्रममा केन्द्रीय सदस्य विमलेन्द्र निधिले प्रधानमन्त्री ओलीलाई संघीयता विरोधीको आरोप लगाउँदै मधेशवादी दलका मागलाई सम्बोधन गरेर संविधानको प्रभावकारी कार्यान्वयनका लागि सरकारको विकल्प खोज्नु पर्ने बताएका हुन् ।

तपाइको मत