२१ चैत, काठमाडौं । इटालियन नागरिकको हत्या गरी फरार मनाङ नावल गाविसका टासी गुरुङलाई २० वर्षपछि केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेर आइतबार सार्बजनिक गरेको छ ।
२७ असोज ०५२ मा ठमेलमा इटालिएन नागरिक डेभिड क्यारारोको उनले हत्या गरेको प्रहरीको भनाइ छ ।