बाढीले बगायो दशजगामा रहेको १४०/१५ नम्बरको सीमा स्तम्भ

३० असार ०८०, झापा । निरन्तर वर्षासँगै कमलखोलामा आएको बाढीले झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित दशगजामा रहेको सीमा स्तम्भ बाढीले बगाएको छ ।

बगाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले दशजगामा रहेको १४०/१५ नम्बरको सीमा स्तम्भ बाढीले बगाएको जानकारी दिए ।

उनले शुक्रबार दिउँसो आएको बाढीले उक्त सीमा स्तम्भ बगाएपछि खोजी कार्य भइरहेको बताए ।