३१ भदौ ०७७, काठमाडौं । रााष्ट्रिय भुकम्प मापन केन्द्रले बुधबार बिहान ६ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।
भुकम्प मापन केन्द्रकाअनुसार सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर बिहान ५ः१९ बजे आएको भूकम्प आएको थियो ।
काठमाडौं उपत्यका आसपासका जिल्लाहरुमा पनि भुकम्पको धक्का महशुस गरिएको थियो ।