३० बैशाख, काठमाडौ ।
सरकारले औपचारिक रुपमा वार्ताको लागि पत्र पठाएपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सो जवाफमा सरकारलाई सार्थक र उपलब्धिपूर्ण तथा निर्णायक वार्ताका निमित्त सदैव तयार रहेको बताएको छ ।
मधेशी मोर्चाले उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाप्रति लक्षित गर्दै सरकारलाई पठाएको पत्रमा ‘सीमाङ्कनका लागि गठित भनिएको एक सदस्यीय राजनैतिक संयोजक स्वयम् नै गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता र धर्म निरपेक्षताप्रति नकारात्मक रहेको’ उल्लेख गरेको छ । साथै, उसले मधेशी मोर्चा सार्थक र निर्णायक वार्ताका निमित्त सदैव तयार रहेको बताएको छ ।
पत्रको पूर्ण पाठसहित :