७ पुस, काठमाडौं ।
सरकारको तीनबुँदे प्रस्ताव संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अस्वीकार गर्दै आन्दोलन नरोक्ने निर्णय गरेको छ । संघीय समाजवादी फोरम नेपालको कार्यालय तीनकुनेमा बसेको बैठकले सरकारको प्रस्ताव अमूर्त र दृष्टिकोणविहीन भएको भन्दै स्वीकार नगर्ने निर्णय गरेको हो ।
मधेसी मोर्चाले जारी गरेको विज्ञप्तिको पूर्णपाठ :